वीर अस्पतालमा प्रहरी तैनाथ (तस्बिरहरू)
setopati.com · Fri Jul 10 07:02:10 GMT 2026

वीर अस्पताल परिसरमा सुरक्षा सतर्कता बढाइएको छ।
बिहीबार दिउँसो आफैमाथि पेट्रोल छर्केर आगो लगाएका २५ वर्षीय गणेश नेपालीको शुक्रबार अस्पतालमा मृत्यु भएपछि वीर परिसरमा प्रहरी तैनाथ बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)