गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न कांग्रेस संसदीय दल नेता आङ्देम्बेको माग
setopati.com · Fri Jul 10 07:02:00 GMT 2026

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न माग गरेका छन्।
अहिले मजदुर वर्गमाथि दुर्व्यवहारका घटनासमेत हुने गरेको पाइएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)