नागरिकको मृत्यु हुँदा माफी माग्ने ती सुशीला, चुपचाप यी बालेन्द्र
khabarhub.com · Fri Jul 10 07:11:51 GMT 2026

काठमाडौं – राज्यको निकायबाट झमेला बेहोरेकै कारण मृत्युको बाटो रोजेकी एक नागरिकको घटनाप्रति तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले माफी मागेकी थिइन् । गत मङ्सिरमा बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता लिन सङ्घर्ष गर्दागर्दै आफ्नो ज्यान आफैँ लिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)