लिलाम हुँदै गोरखा मिडियाका सामान, १५ दिनभित्र लैजान जीबी राईलाई काठमाडौं महानगरको अल्टिमेटम
clickmandu.com · Tue May 26 02:05:51 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि. (ग्यालेक्सी फोरके टेलिभिजन) लाई आफ्ना सरसामान लैजान १५ दिनको अन्तिम म्याद दिएको छ ।
महानगरले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र घरधनीलाई तिर्नुपर्ने बहाल रकम बुझाई सामान नलगेमा ती सामानहरू लिलाम गर्ने चेतावनी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)