मुस्ताङ भ्रमण: एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु
clickmandu.com · Fri Jul 10 07:17:43 GMT 2026

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-८३ को एक वर्षमा लेक लागेर १० भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ ।
प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएकामध्ये १० भारतीय, पाँच नेपाली र एक जना मेक्सिकोका नागरिकको पर्वतीय ‘हाईअल्टिच्युड’का कारण लेक लागेर निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)