एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु
nepalnews.com · Fri Jul 10 07:25:58 GMT 2026

काठमाडौँ। हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ।
प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएकामध्ये दश भारतीय, पाँच नेपाली र एक जना मेक्सिकोका नागरिकको पर्वतीय ‘हाईअल्टिच्युड’का कारण लेंक लागेर निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)