गणेश नेपाली आत्मदाह प्रयास प्रकरण : तीन नगर प्रहरी पक्राउ
newsofnepal.com · Fri Jul 10 07:23:29 GMT 2026

काठमाडौं।
राहदानी विभाग अगाडि गणेश नेपालीले गरेको आत्मदाह प्रयास प्रकरणमा प्रहरीले तीन जना नगर प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना महिला नगर प्रहरी र एक जना पुरुष नगर प्रहरी रहेको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)