ब्राजिलमा भएको विमान दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु
nepalviews.com · Sun Dec 22 16:44:46 GMT 2024

एजेन्सी । दक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)