चालु आबमा लुम्बिनीमा ६७ प्रतिशत बजेट खर्च
annapurnapost.com · Fri Jul 10 07:28:14 GMT 2026

दाङ :
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत खर्च गरेको सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)