मध्यराति महोत्तरीमा गाडी जलाइयो, बिहानैदेखि सडक अवरुद्ध (तस्बिर)
annapurnapost.com · Tue May 26 02:16:20 GMT 2026

बर्दिबास :
महोत्तरीको बर्दिबास नगरपालिका -३ कालापानीमा डिभिजन वन कार्यालयको गाडी जलाइएको छ । गएराती १२ बजे वन कार्यालयका कर्मचारीको गाडी जलाएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)