प्र्याङ्क भिडिओ बनाउँदै हिँड्ने सेनाका प्यूठलाई प्रहरीले सम्झाएर छोड्यो
setopati.com · Fri Jul 10 07:39:43 GMT 2026
कैलाली प्रहरीले एक जना सेनाका प्यूठलाई सर्वसाधारणलाई दुःख दिनेगरी प्र्याङ्क भिडिओ बनाउँदै नहिँड्ने कुरा सम्झाएर छोडेको छ।
सुदूरपश्चिमको भीमदत्त नगरपालिका –९ घर भई तेघरी ब्यारेकमा कार्यरत प्यूठ योगेश थापा सर्वसाधारणको गुनासोपछि प्रहरीले नियन्त्रणमा लिई सम्झाइबुझाइ गरी छाडेको कैलालीका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)