आफ्ना नागरिकको मानव अधिकार उल्लंघन भएको भन्दै अन्तर्राष्ट्रिय अदालत जाने रूसको चेतावनी
onlinekhabar.com · Tue May 26 02:25:32 GMT 2026

काठमाडौं । बाल्टिक राष्ट्रहरूमा रहेका रुसी नागरिकहरूको मानव अधिकार उल्लंघन भएको भन्दै रुसले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) जाने चेतावनी दिएको छ।
रूसी संचारमध्यम ‘तास’ का अनुसार, रुसले लाटभिया, लिथुआनिया र एस्टोनियासँग वार्ताको माध्यमबाट यो समस्या समाधान गर्ने प्रयास गरेको थियो। तर सो प्रयास असफल भएपछि रुसले कानुनी बाटो रोज्ने निर्णय गरेको हो। रुसी विदेश मन्त्रालयले ‘इज्वेस्टिया’ अखबारलाई यसबारे जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)