खिचापोखरीबाट ६ करोड मूल्यको भेपसहित एक जना पक्राउ
nepalnews.com · Tue May 26 02:41:02 GMT 2026

काठमाडौँ। प्रहरीले काठमाडौँ महानगरपालिका-२२ बाट बिलबिजक नभएको इलेक्ट्रोनिक्स सिगरेट (भेप) बरामद गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ६ करोड रुपैयाँ बराबरको उक्त भेप बरामदगरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)