लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
canadanepal.com · Tue May 26 02:42:00 GMT 2026
लुम्बिनी - लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि सुरु हुने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रममाथि छलफल सुरु हुने भएको हो ।
प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आव २०८३ /८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)