ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा
hamrakura.com · Fri Jul 10 00:00:00 GMT 2026
ढोरपाटन। बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रसहित आसपासका पालिकाका बालबालिकालाई दादुराविरुद्धको खोप लगापछि नियन्त्रणमा आएको हो। गत फागुन दोस्रो साता ढोरपाटन नगरपालिका ७, ८ र ९ मा सङ्क्रमण फैलिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)