म्यानचेस्टर युनाइटेडको ४–० गोलको सहज जित
ratopati.com · Thu Sep 10 21:20:42 GMT 2026
काठमाडौँ । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले सबाहमाथि ४–० गोल अन्तरको शानदार जित निकालेको छ ।
म्यानचेस्टर युनाइटेडलाई जित दिलाउन खेलको २७ औँ मिनेटमा माथेउस कुन्हाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ४२ औँ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै अग्रता दोब्बर बनाए भने ४५ औँ मिनेटमा बेन्जामिन सेस्कोले तेस्रो गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)