क्यानले सार्वजनिक गर्यो नयाँ वर्गीकरण, ‘ए’ प्लस श्रेणीमा तीन खेलाडी
arthasansar.com
नेपाल क्रिकेट संघ (क्यान)ले ३८ पुरुष खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्दै नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । क्यानले सोमबार सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाक्टमा ए प्लस क्याटगोरी थप गरिएको छ । ए प्लस क्याटगोरीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् ।
क्याटगोरी ए मा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी छन् । यस्तै क्याटगोरी बी मा आरिफ शेख, भीम सार्की, गुल्सन झा, ललित राजवंशी र नन्दन यादव परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)