बोडो–ग्लिम्टमाथि बायर्नको ५–० गोलको फराकिलो जित
ratopati.com · Thu Sep 10 21:25:34 GMT 2026
काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत भएको खेलमा बायर्न म्युनिखले बोडोरग्लिम्टमाथि ५–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ ।
खेलका पाँच वटै गोल दोस्रो हाफमा सम्भव भएका थिए । बायर्नका लागि माइकल ओलिसेले दुई गोल गर्दा जमल मुसियाला, ह्यारी केन र अल्फोन्सो डेभिसले एक–एक गोलको योगदान दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)