अभिभावक शिक्षाको आवश्यकता बढ्दो
gorkhapatraonline.com · Tue May 26 02:54:48 GMT 2026

सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार्ने उद्देश्यले सामाजिक विकास कार्यालय डडेलधुराले आयोजना गरेको दुईदिने अभिभावक शिक्षा तालिममा सहभागीले आफ्नो जिम्मेवारी र कार्यक्षेत्रबारे स्पष्ट जानकारी पाएको बताएका छन् ।
तालिममा सहभागी गन्यापधुरा गाउँपालिकाकी बाल विकास शिक्षिका यशोदा भण्डारीले अभिभावक, शिक्षक र प्रधानाध्यापकको भूमिकाबारे स्पष्ट बुझाइ पाएको बताउनुभयो । उहाँले आगामी दिनमा अभिभावकलाई समेत सहभागी गराएर यस्ता कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)