लुम्बिनी प्रदेशसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने
makalukhabar.com · Tue May 26 02:55:44 GMT 2026

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रममाथि छलफल सुरू हुने भएको छ ।
प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आव २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)