कांग्रेस प्रमुख सचेतक थापाको प्रश्न- प्रधानमन्त्रीज्यू, आत्मदाह घटनामा तपाईंको मौनता किन ?
kendrabindu.com · Fri Jul 10 08:04:55 GMT 2026

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राइड सेयरिङ चालक गणेश नेपाली आत्मदाह घटनामा प्रधानमन्त्री बालेन शाहको मौनता किन भन्दै प्रश्न उठाएकी छन् ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भनेकी छन्, ‘हिजोको घटनामा तपाईंको मौनता किन प्रधानमन्त्रीज्यू, विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आज सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जबाफ दिन किन टाढा हुनुहुन्छ ?’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)