गणेश नेपालीको मृत्युले सम्पूर्ण नेपालीवासी दु:खी छन् : श्रम संस्कृति पार्टी
onlinekhabar.com · Fri Jul 10 08:00:01 GMT 2026

२६ असार, काठमाडौं । श्रम संस्कृति पार्टीले गणेश नेपालीको मृत्युले सम्पूर्ण नेपालीबासी दु:खी भएको बताएको छ ।
शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले गणेश नेपालीको मृत्युको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)