अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ बढ्यो
kendrabindu.com · Sat Jun 27 03:04:56 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती दिनारसहित केही मुद्राको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनासहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ।
विगत केही दिनदेखि लगातार घट्दै आएको अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारको भाउ आज बढेको हो। आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)