गोरखा मिडियालाई घर खाली गर्न १५ दिने म्याद, ग्यालेक्सी टिभीका सामान लिलाम गर्ने चेतावनी
onlinekhabar.com · Tue May 26 03:13:11 GMT 2026

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई घर खाली गर्न सूचना जारी गरेको छ । महानगरले मंगलबार ‘ग्यालेक्सी फोर के’ टेलिभिजन रहेको घर खाली गर्न प्रालिलाई १५ दिने सूचना जारी गरेको हो ।
सूचनामा समायवधिभित्र कानूनबमोजिम सरसमान नलगे महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम हुने सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)