पक्राउमा रोक : देउवा दम्पतीलाई सर्वोच्चको अन्तरिम राहत
barnanmedia.com · Tue May 26 03:03:00 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba र उनकी पत्नी Arzu Rana Deuba लाई सम्पत्ति शुद्धीकरण मुद्दामा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश जारी गर्दै हालका लागि पक्राउ प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)