राखेपले क्यानका प्रवक्ता लामालाई बोलायो फिर्ता
baahrakhari.com · Tue May 26 03:22:00 GMT 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)का सदस्य एवं प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाएको छ । सोमबार (जेठ ११) राखेपले प्रवक्ता लामालाई पत्र लेख्दै फिर्ता बोलाइएको जानकारी गराएको हो ।
यो निर्णय कार्यान्वयन गरेर जानकारी गराउन क्यानलाई निर्देशन समेत दिइएको छ । नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)