जीबी राईलाई काठमाडौं महानगरको १५ दिने अल्टिमेटम, भाडा नतिरे ग्यालेक्सी टीभीका सामान लिलाम गरिने
lokaantar.com

काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिका नाममा १५ दिने सार्वजनिक सूचना जारी गरी ग्यालेक्सी फोके टेलिभिजनसँग सम्बन्धित सामान तत्काल उठाउन आग्रह गरेको छ।
काठमाडौं महानगरपालिका–३ निवासी मृगेन्द्रप्रसाद मिश्रसमेत वादी र गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई प्रतिवादी रहेको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’सम्बन्धी मुद्दामा महानगरको न्यायिक समितिले १४ कात्तिक २०८१ मा वादीको पक्षमा फैसला गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)