भारतविरुद्ध टी-२० खेलमा आयरल्याण्डको ऐतिहासिक जित
barnanmedia.com · Sat Jun 27 02:59:56 GMT 2026
काठमाडौं । भारतका नयाँ टी-२० कप्तान श्रेयस अय्यरको कप्तानीको सुरुआत निराशाजनक बनेको छ। दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा आयरल्यान्डले भारतलाई ३४ रनले पराजित गर्दै इतिहास रचेको छ ।
यो जितसँगै आयरल्यान्डले टी-२० विश्वविजेता भारतविरुद्ध कुनै पनि प्रारूपमा पहिलो पटक विजय हासिल गरेको हो । साथै घरेलु टोलीले सिरिज १-० को अग्रता पनि बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)