खिचापोखरीको अण्डरग्राउण्डबाट ६ करोडको अवैध भेप बरामद, तस्करीको जालो खोज्दै प्रहरी
canadanepal.com · Tue May 26 03:59:22 GMT 2026

काठमाडौं– राजधानीको मुटु मानिने न्यूरोड क्षेत्र अवैध व्यापार र कर छलीको भण्डार बन्दै गएको तथ्य फेरि एकपटक खुलेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले यस्तो तथ्य खुलाएको हो।
विशेष सूचनाको आधारमा अपराध अनुसन्धान कार्यालयले चलाएको एक गोप्य अपरेसनका क्रममा खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) सहित एक जना व्यवसायी पक्राउ गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)