नदी कटान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण सुरु
gorkhapatraonline.com · Fri Jun 05 17:31:57 GMT 2026

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकास्थित नदीमा जैविक तटबन्ध निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाको वडा ७ मन्सापुरको मरराही टोल र सरदार टोलस्थित जिता नदीमा जैविक तटबन्ध निर्माण कार्य सुरु भएको हो ।
विश्व वातावरण दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल र विपद सम्पर्क व्यक्ति राजेश कुमार झाले बाँस पाइलिङ गरि जैविक तटबन्ध निर्माण कार्यको शुभारम्भ गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)