१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी टेलिभिजन लिलाम गरिने
nepallive.com · Tue May 26 03:57:15 GMT 2026

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ‘ग्यालेक्सी फोके टेलिभिजन’लाई आफ्नो कार्यालयमा रहेका सम्पूर्ण सामान १५ दिनभित्र हटाइसक्न सार्वजनिक सूचना जारी गरेको छ।
टिभीका अध्यक्ष गितेन्द्र बाबु राईलाई घर भाडा तिरेर कार्यालयमा रहेका सम्पूर्ण सरसामान हटाउन महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)