राखेपले क्यानका प्रवक्ता लामालाई बोलायो फिर्ता
nepalnews.com · Tue May 26 04:14:14 GMT 2026
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)का सदस्य एवं प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाएको छ।
सोमबार (जेठ ११) राखेपले प्रवक्ता लामालाई पत्र लेख्दै फिर्ता बोलाइएको जानकारी गराएको हो। यो निर्णय कार्यान्वयन गरेर जानकारी गराउन क्यानलाई निर्देशन समेत दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)