समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक
ajakoartha.com · Tue May 26 04:27:00 GMT 2026

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीको नामावली सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)