विश्वकप : अन्तिम समयको पेनाल्टीसँगै जोगियो दक्षिण अफ्रिका, चेक गणतन्त्रसँग अङ्क बाँड्यो
khabarhub.com · Thu Jun 18 23:59:23 GMT 2026
काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण अफ्रिका र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको सुरुवाती समयमै पछि परेको दक्षिण अफ्रिकाले अन्तिम समयमा पेनाल्टीमार्फत गोल फर्काउँदै हार टारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)