लेखा समितिको सभापति दाबी गरेको माओवादीलाई कांग्रेस र एमालेले भने - राष्ट्रिय सभाको अध्यक्ष छाड्नुस्
en.setopati.com · Mon Dec 23 14:18:39 GMT 2024

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापतिको राजीनामा माग गरेपछि सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रिय सभाका अध्यक्षमा दाबी गरेका छन्।
लेखा समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (en.setopati.com)
राष्ट्रिय सभा