ट्रम्पले युक्रेनलाई सैन्य सहायता नरोक्ने, तर नेटो राष्ट्रलाई रक्षा खर्च ह्वात्तै बढाउन दबाब
en.setopati.com · Mon Dec 23 12:11:00 GMT 2024

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूससँग लड्न दिइरहेको सैन्य सहायतालाई निरन्तरता दिने भएका छन्। तर नेटो सदस्य राष्ट्रहरूको रक्षा खर्च बढाएर कूल गार्हस्थ उत्पादनको (जिडिपी) पाँच प्रतिशत पुर्याउनु पर्ने सर्त राखेका छन्।
नेटो सदस्य राष्ट्रहरूले जिडिपीको कम्तीमा पाँच प्रतिशत रक्षामा खर्च गर्नुपर्ने प्रतिबद्धता व्यक्त गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (en.setopati.com)