कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ratopati.com · Thu Sep 10 23:30:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल भाद्र २६ गते । शुक्रबार । इस्वी सन् २०२६ सेप्टेम्बर ११ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि– औँसी, बिहान ८ बजेर ४३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाफाल्गुनी, दिउँसो २ बजेर १५ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–साध्य, बेलुकी ७ बजेर ४ मिनेट उप्रान्त शुभ । करण–नाग, बिहान ८ बजेर ४३ मिनेट उप्रान्त किंस्तुध्न, बेलुकी ८ बजेर ११ मिनेट उप्रान्त बव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–सिंह, बेलुकी ८ बजेर ११ मिनेट उप्रान्त कन्या ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)