कहिले खुल्छ अवरूद्ध पृथ्वी राजमार्ग ?
ratopati.com · Thu Aug 27 08:51:36 GMT 2026

काठमाडौँ। तिब्बतबाट रसुवा हुँदै आएको बाढीका कारण पृथ्वी राजमार्गको धादिङ सड्क पूर्ण रूपमा अवरुद्ध भएको छ । धादिङको गल्छीदेखि गजुरीसम्मका ५ ठाउँमा सड्क अवरुद्ध भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
धादिङको गलौँदी, जरेखेत र बैरेनीमामा पर्ने पृथ्वी राजमार्गको सड्क खण्डमा लेदेले सड्क पुरिएको छ। सडक विभागसँग समन्वय गरेर लेदो हटाउने काम भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजेन्द्र धमलाले रातोपाटीलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)