आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल
khabarhub.com · Thu Sep 10 23:57:01 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६ सेप्टेम्बर ११ तारिख। भदौ कृष्ण पक्षको औंसी तिथि। मोतीराम भट्ट जन्मजयन्ती, कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। आज स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गरिरहको छ। कतै केही प्रयास गरेको भए सफतलता मिल्नेछ। सामाजिक राजनीति क्षेत्रमा सेवाका अवसर प्राप्त हुनेछन्। दाम्पत्य जीवनमा भने खटपटी बढ्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)