अमेरिकी डलर, जापानी ऐन, थाई भाट झन झन महँगो
rajdhanidaily.com · Fri Sep 11 00:13:28 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ उकालो लाग्ने क्रम जारी छ ।
राष्ट्र बैंकका अनुसार आज शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)