शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
khabarhub.com · Fri Sep 11 00:11:30 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६ सेप्टेम्बर ११ तारिख। भदौ कृष्ण पक्षको औंसी तिथि। मोतीराम भट्ट जन्मजयन्ती, कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन ।
हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)