सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका
barnanmedia.com · Fri Sep 11 00:03:28 GMT 2026

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेनजी सहिदको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक तथा सामाजिककार्य अगाडि बढाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीको एउटै टोल निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको गत वर्ष भदौ २३ गते राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर ज्यान गएको थियो । आयुष र सुलभको असामयिक निधनले एकातिर दुवै परिवारलाई सम्हालिनसक्नु शोकमा धकेलेको छ भने अर्कोतिर सिङ्गो धम्बोजी अझै त्यो कहालीलाग्दो क्षण सम्झेर झस्कन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)