अमेरिकी उपविदेशमन्त्री रोजर्स नेपाल आउँदै
nepalviews.com · Tue May 26 05:37:37 GMT 2026

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने नेपाल भ्रमणमा आएने भएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वकमा चैत १३ मा सरकार गठन भएयता नेपाल आउने सबैभन्दा वरिष्ठ तहकी कूटनीतिज्ञ रोजर्स जेठ १६ गते नेपाल आइपुग्ने भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)