अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न, ५ देशका ९ साहित्यकारलाई सम्मान
nepalpress.com · Tue May 26 05:34:25 GMT 2026

अमेरिका । ९ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको मुख्य आयोजना र अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोको वेष्टमिनिस्टरस्थित होटल ड्ररीमा शनिबारदेखि सुरु भएको तीन दिने वृह्त अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सोमबार ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)