आज कुशे औँसी: बुबाको सम्मानदेखि पितृको श्राद्धसम्मको परम्परा
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

काठमाडौँ । आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन। हिन्दू धर्मावलम्बीले आफ्ना बुबालाई मीठो खाना, मिष्ठान्न, नयाँ तथा राम्रा कपडा र विभिन्न उपहार दिएर सम्मान गर्दै कुशे औँसी मनाउने गर्छन्। यस दिनलाई बुबा दिवस तथा पितृ दिवसका रूपमा समेत लिइन्छ।
भाद्रकृष्ण औँसीका दिन पर्ने कुशे औँसीमा जीवित बुबालाई विशेष सम्मान गर्ने तथा दिवंगत बुबाको सम्झनामा श्राद्ध, तर्पण, दान तथा पुण्य गर्ने धार्मिक परम्परा छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)