दिगो पर्यटन प्रवर्द्धनका लागि पञ्चवर्षीय रणनीति
khabarhub.com · Tue May 26 05:48:53 GMT 2026

काठमाडौं – नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त पहलमा नेपालको दिगो पर्यटनका लागि पञ्चवर्षीय रणनीति तयार गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)