प्रतिनिधिसभाको बैठक बस्दै
nepallive.com · Fri Sep 11 00:28:22 GMT 2026

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ।
अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)