आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
khabarhub.com · Fri Sep 11 00:32:21 GMT 2026

काठमाडौं
– कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)