राखेपले फिर्ता बोलायो क्यान प्रवक्ता छुम्बी लामालाई
canadanepal.com · Tue May 26 05:54:32 GMT 2026
काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्तासमेत रहेका सदस्य छुम्बी लामालाई फिर्ता बोलाएको छ ।
सोमबार राखेपले प्रवक्ता लामालाई पत्र लेख्दै फिर्ता बोलाइएको जानकारी गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)