भोटेकोशी बाढी: ६७ अर्ब ८७ करोडको क्षति, पुनरुत्थानका लागि करिब १०४ अर्ब आवश्यक
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीका कारण मुलुकमा कुल रु ६७ अर्ब ८७ करोडबराबरको भौतिक क्षति भएको छ भने क्षतिग्रस्त संरचना तथा क्षेत्रको पुनरुत्थान र पुनर्निर्माणका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड आवश्यक पर्ने आकलन गरिएको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालै तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’ मा उक्त विवरण सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)